लठ्याएर हराउने, शकुनीको झेल हौ तिमी
दोशी बनाइ आफुभित्र मलाई थुन्ने जेल हौ तिमी
मध्यरातमा शितल फ्याक्न उदाएकी चन्द्रमा
सुन माथि सुगन्धको उदेकलाग्दो मेल हौ तिमी
हिउद को झरी मा मुटु छेड्ने तीर पनि
भावनामा बगाएर आशु दिने भेल हौ तिमी
आज आउछौ, भोली जान्छौ, अस्थिर त्यो तिम्रो चाल
प्रेमदिवशमा जन्मिएकी, कल्पना को खेल हौ तिमी